नेपाल जेसीजद्वारा आयोजित र सुरुङ्गा जेसीजद्वारा आतिथ्यता गरिएको ” जेसीआई नेपाल एकेडेमी २०२६” मे २८ देखि मे ३१, २०२६ (जेठ १४ देखि १७, २०८३) सम्म आयोजना भएको थियो l जसमा इटहरी जेसीजको प्रतिनिधित्व गर्ने हाम्रा बहुआयामिक प्रतिनिधिहरू जेसी गणेश नेपाल , जेसी अनुज पोखरेल र जेसी प्रदोष ढकाल( Pradosh Upamanyu Dhakal , Ganesh Nepal , Anoj Pokhrel ) सहभागी हुनुभएको उक्त तालिममा विभिन्न शीर्षकमा उत्कृष्ट हुन सफल हुनुभएको थियो l
Jc Anoj Pokhrel :-Best Cultural award
Jc Ganesh Nepal :-Best Team Activities award
Jc Pradosh Dhakal :-Outstanding team player award)