Dear JCI Members, Non-JCI & Partners,
Our Pride
जेसीज आस्था / JCI Creed
हामीलाई बिश्वास छ,
कि इश्वरमा आस्था मनुष्य जीवनलाई
सार्थकता एवम् उद्धे्श्य प्रदान गर्दछ
कि मनुष्यको बन्धुत्व भावना
राष्ट्रहरुको प्रभुसत्तादेखि र्सवपरि छ,
कि आर्थिक न्यायको र्सवत्तम उपलब्धि
स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुनसक्दछ,
कि शासन व्यक्तिको होइन,
बिधिको हुनु पर्दछ,
कि बसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ,
कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो ।
कि इश्वरमा आस्था मनुष्य जीवनलाई
सार्थकता एवम् उद्धे्श्य प्रदान गर्दछ
कि मनुष्यको बन्धुत्व भावना
राष्ट्रहरुको प्रभुसत्तादेखि र्सवपरि छ,
कि आर्थिक न्यायको र्सवत्तम उपलब्धि
स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुनसक्दछ,
कि शासन व्यक्तिको होइन,
बिधिको हुनु पर्दछ,
कि बसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ,
कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो ।
राष्ट्रिय गान / National Anthem
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
President's Message
A Word from Our President
Video
Our Direction
Mission
To provide development opportunities that empower young people to create positive change.
Vision
To be the leading global network of young active citizens.
Goal
To create positive change in the community through projects, training and collaboration.
Our Events
Upcoming Events
Join our exciting workshops, festivals and educational programs.
Gallery
Moments That Matter
News & Articles
Our Latest News & Articles
Our Board
Meet The Board of Directors
Thank you for your support




