Plantation Program 2083

June 5, 2026 07:00 AM धरान लाइन सार्वजनिक सौचालय अगाडि

बिस्व वातावरण दिवसको अवसरमा इटहरी जेसीजले Climate Action theme अनुरुप जलवायु परिवर्तनको असरलाइ न्यूनीकरण गर्न ब्यक्ति , समाज ,संस्था र सरकारले वातावरण जोगाउन बिशेष ध्यान पुर्याउनु पर्ने सन्देश प्रबाह गर्दै इटहरी उपमहानगरपालिका सगको सहकार्यमा धरान लाइन स्थित सडकको डिभाइडरमा बृक्षारोपण कार्यक्रम अायाेजना गर्दैछ ।
भेला हुने स्थान : धरान लाइन सार्वजनिक सौचालय अगाडि
समय : बिहान ७ बजे मिति: २०८३/०२/२२ गते शुक्रवार

All events