जेसीआई नेपाल एकेडेमीमा इटहरी जेसीजका तीनजना विभिन्न शीर्षकमा उत्कृष्ट

नेपाल जेसीजद्वारा आयोजित र सुरुङ्गा जेसीजद्वारा आतिथ्यता गरिएको ” जेसीआई नेपाल एकेडेमी २०२६” मे २८ देखि मे ३१, २०२६ (जेठ १४ देखि १७, २०८३) सम्म आयोजना भएको थियो l जसमा इटहरी जेसीजको प्रतिनिधित्व गर्ने हाम्रा बहुआयामिक प्रतिनिधिहरू जेसी गणेश नेपाल , जेसी अनुज पोखरेल र जेसी प्रदोष ढकाल( Pradosh Upamanyu Dhakal , Ganesh Nepal , […]